AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७६, सोमबार १४:४३
3
Shares

विराटनगर / विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विराटनगरस्थित कबलेजको प्राङ्गमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाएर कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले अरनिको कलेजमा रहेको टिन्स क्लवले रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल कार्कीले बताए । रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले मात्रब रक्तदान गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर