RUMPUM
animated ellipse animated ellipse

बालिकालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०७६, बिहीबार १८:२६
3
Shares

तेह्रथुम / बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक तेह्रथुममा पक्राउ परेका छन् ।

१३ वर्षिय बालिकालाई बलात्कारको प्रयास गर्ने पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षिय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर