RUMPUM
animated ellipse animated ellipse

कोशी क्याम्पसमा वक्तित्वकला प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७६, शुक्रबार १८:१०
63
Shares

विराटनगर / विराटनगर बरगाछीमा रहेको कोशी क्याम्पसले वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत १६ जना विद्यार्थीबीच भएको उक्त प्रतिस्पर्धामा मुना विष्ट प्रथम , आविष्कार लुइँटेल दोस्रो , राम कार्की तेस्रो तथा देवीमाया खड्काले सानत्वना पुरस्कार हात पारेका छन् । प्रतियोगिताको निर्णायकमा कलेजका को अर्डिनेटर भवानी दाहाल तथा शिक्षक प्रदिप वराल रहेका थिए ।

यस्तै कलेजकी पूर्व छात्रा अश्मिता बुढाथोकीलाई कलेजले ंप्लस २ मा टप गरेको साथै सिम्याटमा राम्रो अंक ल्याएको कारण सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको सभापतित्वमा कलेजका सस्थापक निर्देशक मनिष सोनी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर