RUMPUM
animated ellipse animated ellipse

धारिलो हतियार प्रहारबाट १ जना घाईते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०७६, बुधबार १४:१२
3
Shares
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट घाईते भएका छन् ।

मादक पदार्थ सेवन गरी आएका निजकै भतिज दिनेश कट्वालले सामान्य बादविवादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते भएका बालारामको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेशलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको खोटाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर