AArya
RUMPUM
animated ellipse animated ellipse

प्याव्सन मोरङले विभिन्न ५ वटा कार्यक्रम गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७६, सोमबार १२:०६
3
Shares
विराटनगर / मोरङ प्याव्सन मोरङ मोरङ स्तरीय विभिन्न ५ वटा कार्यक्रम गर्ने भएको छ । भदौ ५ गतेदेखि शूरु हुने प्रतियोगिता भदौ २९ गतेसम्म सञ्चालन हुने प्याब्सन मोरङले जनाएको छ ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले हिज्जे प्रतियोगिता ,वक्तित्वकला, चित्रकला, सिंगिङ र नृत्यकला कार्यक्रम गर्न लगेको प्याब्सन मोरङका सचिव प्रेमलालसिंह सुवालले जानकारी दिए । सचिव सुवालका अनुसार १७ वटा पालीकाबाट ८५ वटा प्याब्सनसँग आवद्ध स्कूलबाट करिव ३ सय ५० जना विद्यार्थीहरु सहभागि रहने बताए ।
कार्यक्रम विराटनगरमा र पथरीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर