AArya
RUMPUM
animated ellipse animated ellipse

मोडर्न एरा स्कूलमा ग्रिन डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ श्रावण २०७६, बुधबार १७:२८
36
Shares

विराटनगर / विराटनगरको उत्तरी भेग रहेको मोडर्न एरा स्कूलले ग्रिन डे मनाएको छ । आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी हरियो रंगको बारेमा जानकारी ‘दिन ग्रिन डे’ मनाएको हो ।

ग्रिन डेमा कक्षा पि.जि.देखि कक्षा यू.के.जी.सम्मका विद्यार्थीहरु सहभागि रहेका थिए । ग्रिन डेमा शिक्षक शिक्षीकादेखि विद्यार्थी सवैले हरियो लुगाएका ग्रिन डे मनाएको स्कूल अध्यक्ष इन्द्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर