पूर्वाञ्चल खबर
आज बिहान सवा ७ बजे घरायशी कारणले बादीववाद हुँदा छोराले बाबुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा बाबुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटनास्थलमा खटिएको प्रहरी चौकी तोपगाछीको प्रहरी टोलीले प्रकाश थापालाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षण लागि मंगलवारे अस्पताल पठाएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।