RUMPUM
animated ellipse animated ellipse

पौडी खेल्ने एकजना यूवा वेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७६, शनिबार १७:००
3
Shares

विराटनगर / विराटनगरस्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा एक जनाको आज विहान वेपत्ता भएका छन् ।

रामेछाप घर भई बिराटनगर ७ ईश्वरी श्रेष्ठको घरमा बस्दै आएको कुमार गुरुङको १५ वर्षिय छोरा रमेश गुरुङ पौडी खेल्न क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । उक्त स्थानमा स्थानिय बासी र नेपाल प्रहरीद्धारा खोजतालस कार्य रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर