CLASSICTECH NET

मारवाडी यूवा मञ्चद्वारा बाढीपीडितलाई राहत वितरण

खबर पूर्वाञ्चल, २९ असार २०७६, आईतवार २०:१३

विराटनगर / मारवाडी युवा मञ्च विराटनगरले बाढी पीडितहरूलाई राहत वितरण गराउनुको साथै भोजन गराएका छन् ।

मञ्चले विराटनगर– १२ बाखरी स्कूलका रहेका बाढीपीडितहरूलाई आज राहत र भोजन गराएका हुन् । करिब ५ सय परिवारहरूलाई भोजन गराएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । राहत वितरण तथा भोजन कार्यक्रममा मञ्चका अध्यक्ष अग्रवालल, भूपू अध्यक्ष राजेश लखोटिया, निवर्तमान अध्यक्ष शेरसिंह दुगड, जय शर्मा मोहित ललवानी, राजेश अग्रवाल, सुशील अग्रवाल, रवि अग्रवाल, मोहित जैन, गौरव लालवनीलगायतको उपस्थिति रहेको थियो ।

मारवाडी युवा मञ्च गोपालको नयाँ नेतृत्व आएसँगै सामाजिक क्रियाकालहरूले निरन्तरता पाएको छ । उनका अनुसार आगामी दिनमा पनि सामाजिक कामहरू सक्रियता रूपमा लागि पर्ने बताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५