पूर्वाञ्चल खबर
विराटनगर / लियो क्लव अफ विराटनगर र ग्लोवल यूथ यूनाइटी अफ नेपालले आज विराटनगरमा चिसो पानी वितरण गरेको छ ।
विराटनगरमा अत्यधिक बढेको गर्मीको कारण विराटनगर रानी जोगबनी बस पार्कमा सर्वसाधरणलाई राहत होस भनी चिसो पानी विरण गरेको लियो क्लव अफ विराटनगरका इम्हिाज खानले बताए । करिव ५ सय जना सर्वसाधारणलाई चिसो पानी वितरण गरिएको जनाएको छ ।