RUMPUM
animated ellipse animated ellipse

रायमाझीको सटमूभी सार्वजानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ जेष्ठ २०७६, आईतवार १९:५१
3
Shares

विराटनगर / केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् ।

सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् । सटमूभीको सम्पादन प्रतिक श्रेष्ठ र क्यामारामेन जय कामतले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर