पूर्वाञ्चल खबर
केशब न्यौपाने
रंगेली । मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल आजको खेलमा बिराटनगर लाई ० -५ गोल अन्तरले पराजित गर्दै दमक भेट्रानन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको बिरेन्द्र सावैजनिक माविको खेल मैदानमा भएको खेलमा दमकका खेम पोखरेल र प्रवेश कटुवालले २ २ र युगकिशोर राइले १ गरेका थिए ।
खेलको म्यान अफ द म्याच दमकका प्रवेश कटुवाल घोषित भए ।
(