CLASSICTECH NET

किरात याक्खा छुम्मा नगरकार्य समितिमा विना जिमी

खबर पूर्वाञ्चल, २६ चैत्र २०७५, मंगलवार २१:०५

विराटनगर / किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको अध्यक्षमा विना जिमीलाई चयन गरिएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा विना याक्खा सचिवमा प्रेम देवान , सह सचिव सतिस देवान र कोषाध्यक्षमा सर्मिला देवानलाई चयन गरिएको छ ।

विराटनगरमा भएको भेलाले सदस्यहरुमा मना देवान , नर्वदा देवान , पुस्कर याक्खा, विशाल देवान , लिना जिमी, ईन्द्र माया याक्खा , गिता देवान, वालकुमारी देवान, करुणा देवान र रविन याक्खालाई चयन गरिएको छ । यसैविच समितिको सल्लाहारमा भुपेन्द्र देवान, चन्दन देवान र प्रदिप देवानलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५