पूर्वाञ्चल खबर
विराटनगर / नेकपा मोरङले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । आज विहान विराटनगर स्थीत जिल्ला पार्टी कार्यालय मोरङमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो ।


नेकपा प्रदेश १ इन्चार्ज साबित्राकुमार काफ्लेले मुख्यमन्त्रीलाई अबिर लगाएपछि होली मिलन कार्यक्रमको सुरुवात गरेका थिए । होली मिलन कार्यालयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, संसद अमनलाल मोदीलगायत नेता कार्यकर्ताले नाचेका छन् । तस्वीरहरु पुष्पराज थपलिया






