AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजले कखरा डकुमेन्ट्री च्यारेटी शो गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७५, बिहीबार १८:२६
3
Shares

विराटनगर / विद्यालयका विद्यार्थीको मनोविज्ञानमा आधारीत भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगर जेसीजद्वारा विराटनगरमा पहिलो पटक प्रर्दशनमा ल्याउने भएको छ ।

बालमनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा कतिको असर पर्दछ भन्ने कुरालाई समावेश गरिएको डकुमेन्ट्रीमा अन्य विभिन्न किसिमका मनोविज्ञानलाई समेत समेट्दै दण्डर हित शिक्षालाई अगाडि बढाएको छ । उक्तच्यारेटी शो यहिचैत्र १६ सिटी सिनेमा पर्दशन गरिने विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर