AArya
RUMPUM
animated ellipse animated ellipse

मलाविका स्कूलले मनायो १५ औंं वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७५, शुक्रबार १५:३६
63
Shares

विराटनगर / विराटगर–३ मा रहेको मालाविका ई. सेकेण्डरी स्कूलले १५ औं बार्षिक उत्सव मनाएको छ ।

स्कूलले विद्यालयको प्राङ्गमा विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । सो अवसरमा वडा नम्बर २ का २० जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोरङका जिल्ला शिक्षा विकाश समन्वय समितीका प्रमुख राजेन्द्र बुढाथोकी, प्याव्सन मोरङका वरिष्ठ उपाध्यक्ष सितला सुव्वा,स्कूलका प्रिन्सिपल रामेश्वर आचार्य र अविभावक मणी दाहाल र सन्तोष आचार्यले बोलेका थिए ।स्कूलका सस्थापक शम्भु आचार्येको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर