RUMPUM
animated ellipse animated ellipse

७६ बर्षीय वृद्धालाई जक गरेको आरोपमा एक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ फाल्गुन २०७५, बिहीबार १५:४७
3
Shares

झापा / झापाको मेचीनगर नगरपालिका ५ मा एक बृद्धालाई जवरजस्ती करणीको गरेको आरोपमा एक यूवकलाई पक्राउ गरिएको छ ।

बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिकाका २३ बर्षिय कुमारलिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेवन गरेका राईले ७६ बर्षीया वृद्धालाई घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनि निजको श्रीमानले दिएको उजुरीको आधारमा सिमा प्रहरी चौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर