RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७५, मंगलवार १६:१२
3
Shares
विराटनगर / विराटनगरमा रहेको एम्स कलेजको आयोजनामा हुने मिस्टर एण्ड मिस फ्रेसरको फाइलनमा २० जनाले प्रतिस्पर्धा गर्दैछन् । १० जना छात्र र १० जना छात्राले उपाधिको दौडमा छन् ।

ब्याचलर प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई नौलो तरिकाले स्वागत गर्न वीगत चार वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३०–३० हजार छात्रवृत्ती पाउने कलेजले जनाएको छ । फाइनलमा पुगेका प्रतियोगिहरुले यस अघि लोजिकल राउण्ड, कन्जीनल राउण्ड, इम्प्ुमट् बादविवादलगायतका विभिन्न विधाहरु गरिसेका छन् ।

क्लेजमा भर्ना भएका विद्यार्थीहरुले कितावी ज्ञान मात्र नभई विशुद्ध क्षमता मापन र अभिवृद्धिलागि यस्ताखाले प्रतियोगि गरेको क्याम्सप प्रमुख बस्नेतले बताए । फिनाले फागसनको दास्रो सातामा हुने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर