RUMPUM
animated ellipse animated ellipse

नेबिसंघ इकाई समितिमा २१ सदस्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७५, सोमबार २०:३६
3
Shares
विराटनगर / नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाई समितिले पूर्णता पाएको छ ।

क्याम्पस इकाई सभापतिमा जशवन्त पौडेलले जिम्मेवारी पाएको करिब चार महिना पछि इकाई कमिटिले पूर्णता पाएको हो । इकाई समिति २१ सदस्य बनाइएको छ । समितिको सदस्यहरुमा डेनिस सापकोटा, निना क्षेत्री, सृजना खडका, प्रविन यादव, पवित्रा बस्नेत, अप्सरा संगौला, आयुस अधिकारी, पुष्पकुमार चौधरी लगायत २१ जना छन् ।

समितिमा रहेका सदस्यहरुको कार्य सम्पादन मुल्याङकनका आधारमा थप जिम्मेवारी दिइने पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर