पूर्वाञ्चल खबर
प्रदर्शनीमा कक्षा ६ देखि कक्षा ९ सम्मका स्वत स्फुर्त क्रियासिल विद्यार्थीहरुले मारवाडी, ब्राह्मण, क्षेत्री, मैथिली, थारु, राजवंशी र नेवार समुदायमा विभाजित भई तयार परिएका उक्त समुदाय विषेशका विभिन्न परिकारहरु विद्यालयको प्राङ्गणमा तयार पारिएको स्टलमा सजावट गरि राखिएको स्कूलले जनाएको छ ।
विद्यालय आएका अभिभावकहरुले आ–आफ्ना नानीहरुको परीक्षाफल ग्रहण गर्नुका साथै उक्त प्रदर्शनीको अवलोकन गरी विद्यार्थीहरुको शिपको प्रशंसा गरेका थिए । प्रदर्शनी पस्चात स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदर्शनीमा सहभागि सम्पुर्ण विद्यार्थीलाई मुल्याङ्कनका आधारमा सम्बन्धित विषयमा प्रयोगात्मक अंक प्रदान गरिने बताए ।
ब्ततबअजmभलतक बचभब