AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेजमा वैकिङ शिक्षा प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७५, शुक्रबार १७:१५
3
Shares
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण गरेको छ ।

आज कलेजले एक कार्यक्रमको आयोजना गरेर कलेजमा कक्षा–१२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण तथा परामर्श दिएको कलेजका को–अडिनेटर शंकर भट्टराई जानकारी दिए । उनीहरुलाई सनराइज वैक विराटनगरका प्रवन्धक गुरु रेग्मीले सहजीकरण गरेका दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर