AArya
RUMPUM
animated ellipse animated ellipse

गायिका जुना रिजालको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भिडियो सहित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७५, मंगलवार ०७:२८
3
Shares
गायिका जुना रिजालको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ ।

फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्याक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन । टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर