पूर्वाञ्चल खबर
खाँदबारीमा आज आयोजित एक कार्यक्रममा दसैं र तिहारजस्ता चाडपर्वले केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि सुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने सामाजिक विकासमन्त्री घिमिरेले बताए।
ुप्रदेशमा संलग्न सवै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ,ु मन्त्री घिमिरेले भने, ुनाम र राजधानीका विषयमा बहस भइरहेको छ।
सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथांका जोगबनी सडक जोडिएपछि प्रदेश १ लाई यसले थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।