AArya
RUMPUM
animated ellipse animated ellipse

‘म्यूजिकल फेस्ट’ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७५, आईतवार १६:५५
54
Shares
विराटनगर / चाडपर्वको अवसर पारेर विराटनगरमा सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ हुने भएको छ । विराटनगर – १ शान्तिचौक स्थित सांगीतिक कार्यक्रम हुने भएको हो ।

चौथो संस्करण हुन लागेको सांगीतिक कार्यक्रममा चर्चित ब्याण्ड र युवाहरूको लोकप्रिय गायकको साथमा सांगीतिक कार्यक्रम हुने भएको छ । स्थानिय युवाहरूको आयोजनामा हुन लागेको कार्यक्रममा आउँदो कार्तिक २७ गते उक्त कार्यक्रम हुने विराटनगरमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।

कार्यक्रममा चर्चित ¥यापर आशिष राना (लाहुरे), स्थानिय स्मृति ब्याण्ड, ग्रिन लेफ ब्याण्डको प्रस्तुती रहेने कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । त्यस्तै धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूले समेत नृत्य प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर