RUMPUM
animated ellipse animated ellipse

प्रदेशले छिटै नाम र राजधानी पाउँछ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७५, सोमबार १९:५५
3
Shares
विराटनगर / १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशले छिटै नाम र राजधानी पाउने बताएका छन् ।

आज विराटनगरमा बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न मेयर कन्फेरेन्स कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताए । उनले बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर