पूर्वाञ्चल खबर
विभिन्न अनलाइनमा प्रकाशित समाचार फेसबुकमा सेयर गरेकै कारण आफु जागिरबाट निष्काशित भएको उनको भनाइ छ । उनले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी आफुमाथि अन्याय भएको भन्दै न्यायका लागि गुहार मागेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
रायले संविधान दिवसको दिनमा आएका समाचार लिंकहरु सेयर गर्दै संविधानको अपमान गरेको भन्दै उनलाई पदबाट हटाउनु परेको स्रोतले जनाएको छ ।