RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरले मनायो वाल दिवश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७५, शुक्रबार २०:००
3
Shares
विराटनगर / कान्तिपुर सेकेण्डरी स्कूलले वाल दिवश मनाएको छ । स्कूलले आज एक कार्यक्रम आयोजना गरी मनाएको छ ।

कक्षा ९ का विद्यार्थी अपर्ना कर्ण र ध्रुवजी गुप्ताले वाल दिवश भने शिर्षकमा नेपाली र अंग्रेजीमा वक्तब्य दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न जात जतिको भेषभुषामा आएका स साना वालवालिकाहरुद्धारा केक काटी मनाएका थिए ।

विद्यार्थीलाई विभिन्न जात जातिहरुको भेषभुषाको विषयमा जानकारी गराउने उदेश्यले जातिगत पोशाक लगाएका विद्यार्थीहरुले फेशन शो समेत गरेका थिए । स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य , फेशन शो तथा विभिन्न खेलकुदको आयोजना गरेको स्कूलका भाईस प्रिन्सिपल देविलाल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर