CLASSICTECH NET

अध्यक्ष पोखरेल खिलेश्वरी पत्रकारीता पुरस्कारबाट पुरस्कृत

खबर पूर्वाञ्चल, २४ भाद्र २०७५, आईतवार १४:४९

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेल खिलेश्वरी पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पोखरेललाई सो पुरस्कारबा पुरस्कृत गरेको हो ।

अध्यक्ष पोखरेललाई ११ हजार नगद सहित सम्मानपत्रबाट सम्मानित भए । स्थानिय उद्घोष दैनिकका प्रवन्ध निर्देशक समेत रहृका पोखरेलले डेढ दशक देखि पत्रकारीता गर्दै आएका हुन् । एक नम्वर प्रदेशसभाका जेष्ठ सांशद ओमप्रकाश सरावगीले पत्रकार पोखरेललाई सम्मान गरृका हुन् ।

मोतीराम जयन्तीको अवसर पारेर प्रत्येक वर्ष प्रतिष्ठानले पूर्वका पत्रकारहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष चुडामण्ी रेग्मीले वताए । प्रतिष्ठानले अहिलेसम्म २२ जनालाई सम्मान गरि सकेको छ । प्रतिष्ठाका सदस्य मोहन भण्डारीलेस्व. पत्रकार कोषराज रेग्मीले आफनो आमावुवाको नाममा अक्षय कोष स्थापना गरेर प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मान गर्न थालेको बताए ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५