RUMPUM
animated ellipse animated ellipse

निहारीका कलेजमा तीन नयाँ कोर्ष

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० भाद्र २०७५, बुधबार २०:३८
3
Shares
विराटनगर / विराटनगरमा रहेको निहारीका कलेजले तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रकालागि त्रिभुवन विश्वविद्यालयबाट नेहारिका कलेजले विसिए, बिएचएम र बिआईए कोर्ष सञ्चालनको अनुमति पाएको हो ।

कलेजमा यसअघि बिएसिएआईटी र बिबिएस कोर्ष सञ्चालन हुदै आएको थियो । उत्कृष्ठ नतिजा ल्याउदै आएको कलेजले ब्याचलर अफ इन्फमेसन म्यानेजमेन्ट, ब्याचुलर अफ कम्युटर एप्लीकेशन र ब्याचुलर अफ होटल म्यानेजमेन्ट कोर्ष थपिएको क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए । ढकालका अनुसार बिसिएमा ३५ र बिएचएम र बिआइएम कोर्षमा ४०/४० जना विद्यार्थी अध्यापन गराउने कोटा पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर