RUMPUM
animated ellipse animated ellipse

कान्तिपुरमा जन्माष्टमी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७५, शनिबार २१:३५
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर सेकेण्डरी स्कक्ूलले जन्माष्टमी मनाइएको छ ।

स्कुलमा आज एक कार्यक्रमको आयोजना गरी जन्माष्टमी मनाइएको हो । जन्माष्टमीमा कक्षा पि.जी. देखि कक्षा पाँच सम्मको विद्यार्थीहरु सहभागी भएका थिए । राधाकृष्णाको पोशाकमा आएका विद्यार्थीहरुले थप आकर्षन वढाएको थियो ।

कार्यक्रमा राधा कृष्णको पुजासंगै विद्यार्थीलाई मनोराञ्जनात्मक कार्यक्रमको साथै मटका फोर कायक्रम , डाँडिया नाचलगायतका कार्यक्रम भएको थियो । विद्यालयले गुणस्तर शिक्षाको साथै धार्मिक तथा नैतिक शिक्षालाई उतिकै मह्त्व दिएको कुरा विद्यालयका भाइस प्रिन्सिपल.देविलाल महतो बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर