पूर्वाञ्चल खबर
विराटनगर आज संचारकर्मीसंग कुुरागर्दै कोषाध्यक्ष यादवले नेपाली कांग्रेस अत्यन्त कमजोड अवस्थामा रहेकाले पार्टी भित्र सुुधार आवश्यक रहेको वताइन् । पार्टी भित्रको गुुट उपगुुटका कारण पार्टी कमजोड अवस्थामा पुुगेकाले पार्टीलाई एक ढिक्का वनाएर लैजानुुको विकल्प नभएको उनले वताइन् ।
एक प्रश्नमा उनले सरकारको कार्यशैलीप्रती कांग्रेस सन्तुुष्ट नभएको उल्लेख गरीन् । नेपाली जनताका लागी काम गर्ने विषयमा सरकार चुुकेको भन्दै कोषाध्यक्ष यादवले महगी वढेको छ , जनताले थाम्नै नसक्ने गरी कर वढेकाले जनतालाई सरकारले राहत दिन नसकेको समेत वताइन् ।
उनले सुुरक्षा सुुद्धिढ नभएका कारण वलत्कारका घटनाहरु वढेको वढैछ छ भन्दैै शान्ती सुुरक्षाको अनुुभुति गराउन सरकारसंग माग गरीन् । उनले कांग्रेसकमा आगामी महाधिवेशनमा आफुु कुुन पदमा उम्मेद्वारी दिने विषयमा घोषणा गर्ने अहिले समय आई नसकेको उल्लेख गरीन् ।
महाधिवेशनका आउन अझै समय धेरै भएकाले समय आएको पछी कुुन पदमा उँमेद्वार दिने भन्ने विषयमा जानकारी दिने उनले वताइन् ।