RUMPUM
animated ellipse animated ellipse

सगरमाथामा विविद्य मनोरञ्जनात्मक कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७५, शुक्रबार २१:०२
3
Shares
विराटनगर / विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविद्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।

आज शुक्रबार स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए ।

मनोरञ्जनात्मक कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, र नाटकलगायतका कार्यक्रम गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए भने विद्यार्थीका अभिभावकले पनी तीजको गितमा नृत्य गदै आप्mना नानीहरुलाई मनोरञ्जन गराएका थिएस्कूल व्यवस्थान समितीका अध्यक्ष बासुदेव न्यौपानेले उद्घााटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर