पूर्वाञ्चल खबर
स्कूलमा अध्ययनरत मन्टश्वरी तहका बाल–बालिकाले राधा कृष्णको रुपमा सज्जिएका थिए । मटका फोर कार्यक्रम, राधा र कृष्णको फैशन शो, रस्सी तान्ने खेल (तगन या धबच) आदि कार्यक्रमको आकर्षणको केन्द्र भएको थियो ।
स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै हाम्रो संस्कृति र संस्कार को संरक्षण र सम्वर्द्धन मापनि विद्यालयले पर्याप्त ध्यान दिएको प्रतिक्रिया त्यहाँ उपस्थित अभिभावक हरुको रहेको थियो ।