AArya
RUMPUM
animated ellipse animated ellipse

सुन लुट्ने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७५, शुक्रबार २०:५३
3
Shares
विराटनगर / पेस्तोल देखाएर लुटपाट गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

आज मोरङ सुन्दर हरैचा नगरपालिका १० विराटचौक स्थितमा रहेको थापा सुनचादी पसलमा पेस्तोल देखाई रकम लुट्न खोज्ने भोजपुर दिङ्ला २ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने वर्ष ३२ को रोशन भन्ने गोपाल दहाल (बि.क)लाई पक्राउ गरेको हो ।

पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरिक्षक रामकुमार राईको कमाण्डमा खटिएको टोलीले बि.कलाई २ राउन्ड गोलि, पेस्तोल, सुनको ब्रासलेट सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर