RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा भोली सार्वजनिक विदा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ भाद्र २०७५, मंगलवार १०:५०
81
Shares
विराटनगर / प्रदेश नं १ मा भोली (बुधबार ) सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भोली विदा दिने निर्णय गरेको छ ।

प्रदेश १ को मन्त्री परीषदको आज बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरीक मामिला तथा कानून मन्त्रालय सार्वजनिक विदा दिएको जनाएको हो । संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर