AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर भन्सार भएर एकवर्षमा चारलाख क्युुफिट काठ भित्रियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७५, बुधबार १३:५६
3
Shares
कुुमोद अधिकारी
विराटनगर । आन्तरिक रुपमा उत्तपादीत काठको व्यवस्थापन नहुुदा वाह्रय मुुलुुकवाट ठुुलो परिमाणमा काठ नेपाल भित्रिने गरेको छ ।

हरियो वन नेपालको धन भने पनि उत्तपादित काठ व्यवस्थापन नहुँुदा विदेशी काठले नेपाली वजार ओगटने गरेको पाइन्छ ।
गत आर्थिकवर्ष विराटनगरको भन्सार नाका भएर गत आर्थिकवर्षमा तेश्रो मुुलुुकवाट चारलाख क्युुवि काठ नेपाल भित्रिएको छ । प्रतेकवर्ष तेश्रो मुुलुुकवाट काठ भित्रिने क्रम वढि रहेको छ ।

गत आर्थिकवर्षमा मलेसिया, इण्डोनेसिया, वर्मा र युुरोपवाट आएका काठ भनसार नाका भएर विराटनगर भित्रिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । विराटनगर र विरगन्ज तथा काकडभिटा नाका भएर काठ नेपाल भित्रिने गरेका छन । विगत तिनवर्षदेखी विराटनगर नाका भएर काठ भित्रिन थालेको हो ।

भन्सार नाका भएर भित्रिएका कर्मा तथा सखुुवाका काठ काठमाण्डौ पोखरा, नेपालगन्ज लगायत सहरहरुमा जाने गरेको वन कार्यालय मोरङका प्रमुुख डा विनोद देवकोटाले बताए ।

भन्सार नाका भएर भित्रिएका कर्मा तथा सखुुवाका काठ काठमाण्डौ पोखरा, नेपालगन्ज लगायत सहरहरुमा जाने गरेको वन कार्यालय मोरङका प्रमुुख डा विनोद देवकोटाले बताए । वाह्रय मुुलुुकवाट आउने गोलिया तथा चिरानकाठको विराटनगर भन्सार नाकामा गुुणस्तर चेकजाच प्रभावकारी रुपमा हुुन सकेको छैन । त्यसका कारणपनी रोगलागेका गुुणस्तरहिन काठ भित्रने गरेको पाइन्छ ।

तराईका वनहरुमा हावाहुरीका कारण ढलापडा तथा वुुढा रुखहरु सहि रुपले व्यवस्थापन हुुन सकि रहेको छैन । तराइका वनलाई व्यवस्थित गरेर आन्तरिक उत्तपादन वृद्धिगर्नसकेका वाहिरवाट आउने काठलाई विस्थापितगर्न सकिने कार्यालय प्रमुुख देवकोटाको भनाई छ ।
जिल्लावनले नेपाल सरकारको निति अनुुसार विदेशवाट आउने काठलाई प्रतिस्थापनगर्न चालुु आर्थिकवर्षमा साढे चार लाख क्युुवि काठ उत्तपादनगर्ने लक्ष्या लिएको उहाको भनाई छ भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर