RUMPUM
animated ellipse animated ellipse

एजेलियामा मन्टेश्वरी शिक्षिकालाई तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७५, बुधबार १५:३०
3
Shares
विरानगर / विरमटनगर–१ म रहेको एजेलिया स्कूलमा मन्टेश्वरी कक्षामा अध्यापन गराउने शिक्षिकालाई मन्टेश्वरी तालिम दिएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी मन्टेश्वरी शिक्षिकालाई दिइने तालिमको शरुवात गरेको स्कूलका प्रिन्सिपल सेवब बजगाईले जानकारी दिए । नेपाल मन्टेश्वरी ट्रनिङ फाउण्डेशनकी रमा चौलागाईले सो तालिमका सहजीकरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर