RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भानु कलेजको प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०७५, शनिबार १४:०४
9
Shares
विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको भानु मेमोरिय कलेजले शनिबार प्रवेश परीक्षा लिएको छ ।

शनिबार भएको दुवै संकायको परीक्षामा १ हजा ३७ जना विद्यार्थीले परीक्षामा दिएका कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए । को–अर्डिनेटर कोइरालाका अनुसार विज्ञान संकायमा २ सय कोटामा ६ सय १७ सय र व्यवस्थापन संकायमा पनि २ सय कोटामा ४ सय २० विद्यार्थी सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर