कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई भानु कलेजको प्रवेश परीक्षा

खबर पूर्वाञ्चल, १६ असार २०७५, शनिबार १४:०४

विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको भानु मेमोरिय कलेजले शनिबार प्रवेश परीक्षा लिएको छ ।

शनिबार भएको दुवै संकायको परीक्षामा १ हजा ३७ जना विद्यार्थीले परीक्षामा दिएका कलेजका को–अर्डिनेटर आरसी कोइरालाले जानकारी दिए । को–अर्डिनेटर कोइरालाका अनुसार विज्ञान संकायमा २ सय कोटामा ६ सय १७ सय र व्यवस्थापन संकायमा पनि २ सय कोटामा ४ सय २० विद्यार्थी सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५