RUMPUM
animated ellipse animated ellipse

अर्किड कलेजमा १ हजार १ सय ५७ विद्यार्थीले प्रवेश परीक्षा दिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ असार २०७५, शनिबार १३:३९
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शनिबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा दुवै संकायका गरी १ हजार १ सय ५७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार २ सय ५० सिट भएको विज्ञान संकायमा ७ सय ३६ सय र २ सय सिट भएको व्यवस्थापन संकायमा ४ सय २१ विद्यार्थी सहभागि रहेका थिए ।

दुवै संकायमा पहिलो भर्ना गर्ने ५० विद्यार्थीलाई विशेष छात्रावृद्धि दिने प्रिन्सिपल बास्तोलाले बताए । गत वर्ष दिवा सत्रमा सञ्चालन भएको विज्ञान संकाय यस सत्रदेखि विहानी सत्रमा सञ्चालन हुने कलेजले जनाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर