पूर्वाञ्चल खबर
समुहले सरसफाई अभियानको २० औ हप्ताको अवसरमा मुस्लिम धर्मलम्बिको दर्गा (प्रार्थना गर्ने ठाउँ )सरसफाइ गरेको हो । सरसफाईका क्रममा समुहका अभियान्ताहरुको सहभागिता रहेको राम पोखरेलले जानकारी दिए ।