AArya
RUMPUM
animated ellipse animated ellipse

नौ वटा नाटक मञ्चन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ जेष्ठ २०७५, बुधबार १९:५८
3
Shares
फाइल तस्वीर
विराटनगर/ आरोहण गुरुकुल विराटनगरमा जारी अन्तर विद्यालय नाटक उत्सवको छैटौ दिन नौ वठा विद्यालयले नाटक मञ्चन गरेका छन् ।

बुधवार दुलारी मल्टीपल स्कुल सुन्दरहरैचाले कमला, ग्रेडेड इङलिस स्कुल विराटनगरले बाल विवाह, लावाङ इङलिस स्कुल बुढिगंगाले बाल बिवाह, बालवाटिका इङलिस स्कुल बोडिङ स्कुल विराटनगरले गरिबीको पीडा, धु्रवतारा सेकेण्डरी बोडिङ स्कुल कटहरीले दाइजो प्रथा र रञ्जनी एकेडेमी रंगेलीले कलियुगको हनुमानहरु नाटक मञ्चन गरेका थिए ।

त्यस्तै स्मृति बोडिङ स्कुल बुढीगंगा, क्लासिक इङलिस मेडियम स्कुल मिक्लाजुङ, प्रशिक्षक सुरभी सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर