बुढानिलकण्ठ स्कूलमा कक्षा मनिटर चयन

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७५, शुक्रबार १५:५८

बिराटनगर / बिराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७५ का लागी कक्षा मनिटर चयन गरेको छ ।

कक्षा – ३ देखि कक्षा – १० सम्म प्रत्येक कक्षाका लागी विद्यार्थीहरुबाट एक छात्र र एक छात्रा छनौट गरीएको हो । छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो कक्षा शिक्षकहरुले मनिटर ब्याच दिएका थिए । स्कूलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका मनिटरहरुलाई उनीहरुको कार्य उल्लेखित डायरी प्रदान गर्दैै सपथ ग्रहण गराए ।

प्राचार्य भट्टराईले सपथ ग्रहण गराउने व्रmममा छनौट भएका मनिटर विद्यार्थीहरुले कक्षालाई ब्यवस्थित गर्न आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । उक्त कार्यव्रmमको उद्धोषण स्कलका सञ्चालक तथा आईसीसी प्यानेल अम्पायर बुद्धिबहादुर प्रधानले गरेका थिए ।

छनौट भएका मनिटर विद्यार्थीहरु
कक्षा ३ क : आयुष ढुङ्गाना , सारस अधिकारी
कक्षा ३ ख : सबिन कार्की , आयुषा ढुङ्गाना
कक्षा ४ क : बिपुल प्रधान , अपेक्षा निरौला
कक्षा ४ ख : कृतार्थ श्रेष्ठ , शिला नेपाल
कक्षा ५ क : प्रसन्न खड्का , आकृती निरौला
कक्षा ५ ख : समर्पण खनाल , सलुजा भट्टराई
कक्षा ६ क : क्रिश भगत , प्रेक्षा ढकाल
कक्षा ६ ख : सक्षम कर्ण , आस्मा तामाङ्
कक्षा ७ क : अभ्यान पाठक , स्वीकृती खनाल
कक्षा ७ ख : रेगन अधिकारी , रेनिसा भट्टराई
कक्षा ८ क ः– अमित चौधरी , सोनिया सिङ्ग
कक्षा ८ ख : सार्थक गौतम , दुर्गा प्रसाई
कक्षा ९ क : मनिष तामाङ्ग , अनुस्का पौडेल
कक्षा ९ ख : यस गोल्छा , ग्रिश्मा पोखरेल
कक्षा १० क : विपेन मण्डल , विजाया श्रेष्ठ
कक्षा १० ख : फलेन्द्र शाह , भुमिका चौधरी

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.