पूर्वाञ्चल खबर
‘भोलिबाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न संभव भएको हो ।’
देशभर केन्द्रीय प्रशारण लाइन र वैकल्पिक उर्जा गरी ६० प्रतिशत जनसंख्यामा विजुली पुगेको छ। खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।