AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तीपुर स्कूलको क्याप्टेनमा लामा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०७५, शुक्रबार १५:४१
9
Shares
विराटनगर / विराटनगर १० मा रहेको कान्तीपुर सेकेण्डरी स्कूलमा विद्यार्थीको नेतृत्व चयनका लागि शुक्रबार प्रजातन्त्रिक निर्वाचन प्रणालीको प्रयोग गरि स्कूलका विभिन्न पदहरुका लागि निर्वाचन भएकोे छ ।


स्कूल क्याप्टेनमा रुवी लामा निर्वाचित भएकी छिन् भने भाइस क्याप्टेनमा रितीक कामत निर्वाचित भए
त्यसैगरी मनिटरमा कक्षा १ मा अंकीत साह र एन्जल राई, कक्षा २ मा जुही साह, कक्षा ३ मा रुक्साना खातुन, कक्षा ४ मा खुशी राजवंशी, कक्षा ५ मा शिवानी सिंह, कक्षा ६ मा जयस डाँगा कक्षा ७ मा करुणा मण्डल, कक्षा ८ मा सानीया कामत र कक्षा ९ मा रुवी मण्डल निर्वाचित भएको स्कूलले जनाएको छ ।

स्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले स्कूल क्याप्टेन रुवी लामालाई सफथ गराए पछी लामाले अन्यलाई सफथ गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर