RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेजमा विद्यार्थीहरुलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०७५, बिहीबार १६:१५
3
Shares
विराटनगर / मेरिल्याण्ड कलेज विराटगरले कक्षा १२ को बार्षिक परीक्षा दिएका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ ।

कलेजले ६ सय ७ जना विद्यार्थीहरुलाई आजा विदाई तथा सम्मान कार्यक्रम विच विद्यार्थीलाई विदाई गरेको हो ।

कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी अदिति पोखरेल, ओसिन ओली, रिया श्रेष्ठलगायतले कलेजको हरेक क्रियाकलापबाट प्रभावित भएको र घरेलु वातावरणमा अध्ययन गर्न पाएको बताएका थिए ।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के.झाले सम्पुर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गरे । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न प्रतिभा र नाच–गान प्रस्तुत गरेका कुरा प्रिन्सिपल लक्षमण ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर