AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेयरले गुन्यु -चोली उपहार दिएपछि ज्योति मगरकाे अायाे यस्ताे प्रतिक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७५, सोमबार ०७:५९
3
Shares
जुम्ला / गायिका ज्योति मगरलाई जुम्लाको चन्दननाथ नगरपालिकाले गुन्यु चोली उपहार दिएको छ।

चन्दननाथमा सञ्चालित प्रादेशिक औधागिक व्यापार मेलामा छोटाछोटा कपडा लगाएर प्रस्तुति देखाएपछि मेयर कान्तिका सेजुवालले ज्योति मगरलाई गुन्यु चोली उपहार दिएकी थिइन् ।

मेयर सेजुवालले ज्योतिको कला राम्रो भएपनि उनको छाडा पहिरनले अश्लिलता फैलाउने भएकाले गुन्यु चोली उपहार दिएको बताइन्।

उपहारमा प्राप्त गरेको गुन्यु चोली ग्रहण गर्दै ज्यातिले भने मेयर सेजुवाल महिला भएर महिलाकै दमन गरेको भन्दै असन्तुष्टि जनाइन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर