RUMPUM
animated ellipse animated ellipse

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७५, बुधबार २१:१३
3
Shares
विराटनगरं /नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्य बढाएको छ । आज मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको जानकारी दिए ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने खाना पकाउने एलपी ग्यासको मूल्यभने यथावत राखेको छ । अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर