AArya
RUMPUM
animated ellipse animated ellipse

२० लाख लागतमा बेबी द जुस वर्लड आजदेखि सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७५, शनिबार १३:१६
3
Shares
बिराटनगर, १ बैशाख । बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुल लगायतको जुस पाउने “बेबी द जुस वर्लड” आज विराटनगरमा खुलेको छ ।

सन् १९८२ देखि स्थापना भएको बेबी आइसक्रिमको व्यस्थापनमा उक्त जुस वर्ल्ड खलेको हो । बिराटनगरको महेन्द्र चोकमा रहेको जुस हाउस आज विराटनगर माहानगर पालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् । जुस वर्लडमा जुस बाहेक केक , आइसक्रिम , भेज फास्ट फुड , मक्टेल , बेकरीका आइटम , लस्सी, दुधका सामग्रीलगायतका खानेकुरा एकै ठाउँमा पाइने निर्देशक पवन मेहताले जानकारी दिए ।

मानिसहरुको स्वास्थ्यलाई ध्यान दिएर उक्त जुस वर्लड सञ्चालनमा ल्याउन लागि मेहताले बताए । करीब २० लाख लागतमा उक्त जुस हाउस सञ्चानमा आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर