खबर पूर्वाञ्चल
कलेजमा विज्ञान तथा व्यवस्थापक संकायका ३ सय ८७ जना अध्यरत विद्यार्थीहरुलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा कलेजका उत्कृष्ट विद्यार्थीहरु असीम जोशी, महेश थापा, भेनस खवास,स्वेच्छा घिमिरे,शुसान रेग्मी,दिपेश ढकाल, रानी ढकाल, स्मृती शर्मा, सुमन गुरुङ र जागृती शर्मालाई कलेजले विषेश सम्मानबाट सम्मानीत गरेका छन् ।
कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल दिपेश बास्कोटा, कलेजका सञ्चालक सिएम रिजाल र शिक्षक महेश निरौलालगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यत गरेका थिए ।
त्यस्तै विदाई हुने विद्यार्थी असिम जाशी र विल्ली सुवदीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।