AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा सहकारी सम्बाद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७४, बिहीबार १४:२५
3
Shares
विरानगर, २९ चैत / विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजमा सहकारी अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासँघ नेपालको यूवा उप–समितीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रि सहकारी बैंकका राष्ट्रिय अध्यक्ष रमेश पोखरेलले नेपालमा सहकारीको सम्भावना र चुनाती भएको बताए । राष्ट्रिय सहकारी महासँघ नेपालको यूवा उप–समितीका सँयोजक तथा सगरमाथा आरोही शिव डाँगी राष्ट्रिय सहकारी महासँघ नेपालको यूवा उप–समितीका सदस्य डिल्ली पोखरेल र जिल्ला बहुउदेश्य सहकारी मोरङकी सचिव हिमा मैनालीले सहकारीको बारैमा बालेका थिए ।

सहकारी सम्बादमा कलेजमा विविएसमा अध्ययनरत १ सय ६२ जना विद्याथीहरु सहभागि रहेका कलेजका क्याम्पस प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए । उस्ताखाले अन्तर सम्बादले विद्यार्थीले नयाँ कुरा सिक्ने अवसर पाएका क्याम्पस प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर